साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ मीरपुर खासमा:

"

सन् २००९ मा मीरपुर खासको अनुमानित जनसङ्ख्या ४८,८५९,०९ रहेको छ । मीरपुर खास जिल्लामा अनुमानित ३३ प्रतिशत हिन्दुहरू छन् भने अन्य इस्लामीहरू रहेका छन् । अन्तिम १८ औँ शताब्दीमा यस क्षेत्रमा मुस्लिमहरू पञ्जाबबाट यस ठाउँमा आएका थिए । यस शहरको सबैभन्दा ठूलो मुस्लिम जनजाति अरिन जातीहरू हुन् जो अमृतसार, पटियाला, फिरोजपुर, अम्बालाबाट बसाइँसराइ गरेर स्थाई रूपमा बसोबास गर्न आएका थिए । मीरपुर खास नजिकै एक सिख धर्मको मन्दिर रहेको छ जसलाई सिख धर्मका स्थापक गुरु नानकले यस ठाउँमा पाहिला टेकेको भन्ने इतिहास उल्लेख छ[स्रोत नखुलेको]