साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ पारस शाहमा:

"

पारस शाहको विवाह हिमानी राज्यलक्ष्मी देवी शाहसँग २०५६ माघ ११ ( सन् २००० जनवरी २५ ) मा भएको थियो।[स्रोत नखुलेको] उनका छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाह हुन्।