साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ खगराज अधिकारीमा:

"

त्यसपछि पार्टीको सचेतक, केन्द्रिय बिभागमा अनुशासन निरिक्षण, बैकल्पिक पोलिटब्युरो सदस्यको साथै गण्डकी संयोजक भई काम गरिसकेका छन् । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकिकरण पछि बनेको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हाल उनी केन्द्रिय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह ईन्चार्ज हुन् ।[स्रोत नखुलेको] अधिकारीले राष्ट्रिय ताल संरक्षण समितिका अध्यक्ष समेत भई काम गरिसकेका छन् ।