साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ ढकालमा:

"

इन्द्रलाल बिक्रम संम्बत १९४० मा दाजु ललितबृन्द र अन्य दाजुभाइ , श्रीमती छोरीहरु लिइ काम गर्न पदमपूर गएका[स्रोत नखुलेको]। पाच वष सम्म पदमपूर बस्दा पनि सन्तान नभए पछि , जोगीको सल्लाह अनुसार जन्म स्थान सिन्धुली फर्किए छोरा जन्मने भने पछि पदमपूरको सवै सम्पति दाजु ललितबृन्द्रलाई जिम्मा लगाइ बिक्रम संम्बत १९४६ मा सिन्धुली फर्किएको[स्रोत नखुलेको]। त्यसपछि बिक्रम संम्बत १९४७ जनैपूर्णिमाको दिन मुक्तिनाथको जन्म भएको ।[स्रोत नखुलेको]