साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ गणेश रसिकमा:

"

उनको पहिलो रचना वि.स. २०१९ तिर प्रकाशित भएको थियो ।[स्रोत नखुलेको] मूलत: रसिक लेखक तथा कथाकार भएता पनि सर्वप्रथम लेकाली समुहबाट यिनले गायन क्षेत्रमा आफ्नो पहिचान बनाएका थिए । पछि आएर कथा क्षेत्रमा कलम चलाउन थालेपछि यिनी साहित्यकारको रूपमा स्थापित भएका हुन् । यिनको बिलाउँदै गएको गीत, लगायतका कथा सङ्ग्रह, आकाशगंगा मुनी लगायतका उपन्यास प्रकाशित छन् ।