साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ ढकालमा:

"

ढकाल नेपालमा सर्वत्र पाइने एक ब्राह्मण / क्षत्रिय जातिको थर हो। ढकालहरु उपमन्यु गोत्रीय हुन् । उपमन्यु गोत्रका धेरै थरहरु छन् । उपमन्यु ऋषिका शिष्य वा सन्ततिहरु नै उपमन्यु गोत्रीय कहलाएका हुन् । ढाकुमा बस्न थालेबाट नै उनीहरूको परिचय ढाक्कालयबाट हुन थाल्यो ।[स्रोत नखुलेको] उपमन्यु शिवभक्त हुनाले बसाई सरेर आउनेले कुल पूजा परम्परा अनुरुप शिव प्रतिक डमरु लिएर आएको विश्वास गरिन्छ । डमरुलाई संस्कृतमा ढक्का पनि भनिन्छ । त्यस स्थानमा उनीहरू आएर बस्दा शिव प्रतिक डमरुलाई ल्याएर राखी पूजा गर्न थाले । डमरुलाई ढक्का र राख्ने ठाँउलाई आलय भन्दा ढक्कालय भएको विश्वास छ । त्यसै गरी ढक्का+आलय मिलेर ढक्कालय बन्यो । ढक्का राखेको ठाँउ ढाकु भन्ने नामले प्रचलित भयो । त्यसै गरी ढक्का+आलय मिलेर ढक्कालय बन्यो । ढक्कालय नै त्यहाँ रहने र बाहिरिनेको स्पष्ट परिचय बन्यो ।