साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ तिब्बतमा:

"

आफ्नो दशकौँ पुरानो नीतिलाई त्यागी बेलायतीहरूले लिएको नीतिमा चल्ने निर्णय बमोजिम अमेरिकाले गासागले खटाएको एक व्यापारिक प्रतिनिधि मण्डललाई तिब्बती पासपोर्टमा हङकङस्थित कूटनैतिक नियोगबाट अमेरिकाको प्रवेशाज्ञा प्रदान गरेर आफ्नो पुरानो नीतिमा परिवर्तन गर्न लागेको सङ्केत सन् १९४७ मा दियो। १२ जुलाई १९४८ मा च्याङ काई सेकको सरकारले अमेरिकी नियोग प्रमुखलाई बोलाएर 'यो गल्ती भएको हो कि नीतिगत परिवर्तन हो' भनेर सोध्दा उनले स्टेट डिपार्टमेन्टलाई देखाइदिए। वासिंटनस्थित चिनियाँ दूत डा. वेलिङ्गटन कुले विदेशमन्त्री जर्ज मार्सलसँग स्पष्टीकरण माग्दा तिब्बतमाथिको चिनियाँ सम्प्रभु कानुन सम्मत -डिजुरे) त हो तर व्यवहार सम्मत (डिफ्याक्टो) नभएको जवाफ मिल्यो।[स्रोत नखुलेको]