साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ बृन्दा हाडामा:

"

बृन्दा हाडा नेपाल सरकारको प्रशासन सेवा अन्तर्गत अर्थ मन्त्रालयको सहसचिव तथा लोक सेवा आयोगकी पूर्व सदस्य हुन्।[१][२][३][४][५][६] उनले लोक सेवा आयोगद्वारा लिइने खुला लिखित परीक्षा उत्तीर्ण गरि नेपाल सरकारको सहसचिव पदमा पदासिन हुने पहिलो महिला हुन्।[स्रोत नखुलेको]