साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ तिब्बतमा:

"

दोस्रो विश्वयुद्धपछि विश्वको शक्ति सन्तुलन व्यापक बदलियो। जर्मनी र जापान जस्ता राष्ट्रहरू पराजित मात्रै होइन पराधीन नै हुन विवश भए भने बेलायत को हैसियतमा भारी संकुचन आयो। युद्धमा भारी क्षतिका बावजुद सोभियत सङ्घ एक महाशक्तीको रूपमा देखा पर्‍यो। त्यस्तै अमेरिकाले पहिलेको बेलायत को स्थान ओगट्यो। चीनमा नयाँ जनवादी आन्दोलन सम्पन्न हुने सम्भावना टड्कारो रूपमा देखा पर्‍यो। चीनमा कम्युनिस्टहरूको विजय पश्चात् उसको सोभियत युनियनसँग नजीकको सम्बन्ध हुने प्रष्ट थियो। तसर्थ अमेरिकाले तिब्बतलाई चीनबाट अलग पार्नु नै आफ्ना लागि फाइदाजनक हुने देख्यो।[स्रोत नखुलेको]