साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ मुक्तकमा:

"

मुक्तकलाई गजल कै लघु रूपमा बुझ्न सकिन्छ। मुक्तक साहित्यको एउटा बिधा हो। खास गरी मुक्तक आफैमा एउटा स्वतन्त्र बिधा हो। मुक्त रूपमा आफ्ना भाव र अभिव्यक्ति पोख्ने साहित्यिक बिधा नै मुक्तक हो। तर यसमा गजल जस्तो असिमित हरफ राख्न मिल्दैन। मुक्तकमा बढीमा पनि चार र घटीमा पनि चार हरफ नै हुनुपर्छ। तेस्रो हरफ स्वतन्त्र हुन्छ भने बाँकी हरफमा काफिया मिलेको हुनुपर्छ। मुक्तकमा राखिएका काफियालाई भने अनुप्रास भन्ने गरिन्छ।[स्रोत नखुलेको]