साइटेसन हन्ट

तलको विकिपिडिया पाठ खण्ड भरपर्दो सन्दर्भद्वारा सान्दर्भिक गरिएको छैन। के यो भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा गएर पाठ खण्डलाई सुधार गर्नुहोस्, या अर्को! मा क्लिक गर्नुहोस् र अर्को हेर्नुहोस्। शुभकामना!

पृष्ठ मुक्तकमा:

"

परापूर्वकालमा गीत गाएर दोहोरी खेल्ने क्रममा शब्दहरूलाई टुक्काको रूपमा छोटकरीमा मिलाएर गाइने चलनबाट नै मुक्तकको विकास भएको पान्छ। त्यस्तै टुक्के गीतहरूलाई लय र समय मिलाएर गाउदै जाँदा त्यसलाई नगाएर वाचन गर्न थाले पछि मुक्तकको विस्तार हुदै गएको पाईन्छ। मनको भावलाई स्वतन्त्र र लयात्मक तरिकाले निष्चित हरफमा उद्रित गर्नु नै मुक्तक हो।[स्रोत नखुलेको]