साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ महाबोधी मन्दिरमा:

"

मुख्‍य मन्दिरको पछाडी बुद्धको रातो बालुवायुक्त ढुङ्गाको ७ फिट उचाईं भएको एउटा मुर्ती छ ।[१] यो मुर्ती विजरासन मुद्रामा रहेको छ । यस मुर्तीको चारै तीर विभिन्‍न रङ्गको झण्डा लगाइएको छ जसले यस मुर्तीलाई एउटा विशिष्‍ट आकर्षण प्रदान गर्छ । भनिन्छ कि तेश्रो शताब्‍दी ईसा पूर्वमा यसै स्‍थानमा सम्राट अशोकले हिराले बनेको राजसिहांसन लगाएका थिए र भनेका थिए कि और यो पृथ्वीको नाभिकिया केन्द्र हो । यस मुर्तीको अगाडि खैरौ बालुवाको ढुङ्गामाथि बुद्धको विशाल पदचिन्‍ह बनाइएको छ[स्रोत नखुलेको]। बुद्धको यिनै पदचिन्‍हहरूलाई धर्मचक्र प्रर्वतनको प्रतीक मान्ने गरिएको छ ।