तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?
मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !
पृष्ठ सर्पदंशमा:
"नेपालको तराईका भेगहरूबाट पहाडको ४८०० मीटरको उचाईसम्ममा करिब ७७ प्रजातिका सर्पहरू पाइन्छन्, जसमध्ये २१ थरिका विषालु सर्पहरू हुन्। नेपाल र यस वरपरका देशहरूमा प्राय: गरेर पाइने विषालु सर्प दुई समुहका हुन्छन्। इलापीडे(Elapidae) परिवार र भाइपरिडे(Viperidae) परिवार। इलापीडे परिवारमा राज गोमन(King cobra), गोमन (cobra), करेत (Krait) पर्छन भने भाइपरिडे परिवारमा भाइपर/बाधे, पीट भाइपर (Pit viper) पर्छन्। नेपालमा हरेक वर्ष करिब २०,००० सर्पदंशका घटना हुने र त्यसमा करिब २०० जनाले ज्यान गुमाउने अनुमान गरिएको छ। पूर्वका १० जिल्लाका अस्पतालहरूमा गरिएको एक अध्ययनले वर्षमा ४०७८ जनालाई सर्पले टोकेको, जसमा ३७९लाई विषालु सर्पले टोकेको पाइएको थियो, जुन करिब ९% जति हुन आउँछ। त्यस्तै विषालु सर्पको टोकाइपछिको मृत्युदर करिब २१.३% देखिएको थियो। मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाई देखिएको थियो।[स्रोत नखुलेको]
तपाईँले साइटेसन हन्ट लाई लेखहरूको सुची आयात गरेर अनुकूलन गर्न सक्नुहुन्छ। यसले एक लिङ्क प्रदान गर्छ र जसले पनि साइटेसन हन्ट ब्राउज गर्छन् उनीहरूले तपाईँले प्रदान गर्नुभएको लेखहरू मात्र सिमित गरिन्छ।
अनुकुल साइटेसन हन्ट कसरी सिर्जना गर्न चाहनुहुन्छ?
तल भएको पाठ बाकस प्रयोग गरेर तपाईँको अनुकूल गरिएको साइटेसन हन्टमा लेखहरू भेट्न र थप्न सक्नुहुन्छ। तपाईँले पूर्वालोकनमा क्लिक गरेर लेखहरू हटाउन सक्नुहुन्छ।
विकिपिडियामा आयात गर्न लेख शीर्षकहरू एक हरफमा एक निम्न स्थानमा:
पेटस्क्यान विकिपिडिया स्क्यान गरेर लेखहरूको सूची बनाउने औजार हो। पेटस्क्यानले क्वेरीहरूको आइडी सिर्जना गर्छ र अन्य औजारहरूमा आयात गर्न मिल्छ।
कृपया पेटस्क्यामा क्वेरी लेख्नुहोस् र त्यसको आइडी तल पेस्ट गर्नुहोस्:
पेजपाइल विकिपिडिया लेखहरूको सूची खुलाउने औजार हो। पेजपाइलले सूचीहरूलाई आइडी दिन्छ र अन्य औजारहरूमा पनि आयात गर्न मिल्छ।
कृपया तपाईँको सूची पेजपाइलमा सिर्जना गर्नुहोस् र यसको आइडी तल पेस्ट गर्नुहोस्:
कृपया पर्खनुहोस् तपाईँको साइटेसन हन्ट कम्प्युट हुँदैछ। यसले केही समय लिने छ …
तपाईँले अघिल्लो थिचेर या रद्द गर्नुहोस् थिचेर यस डायलग बन्द गर्न सक्नुहुन्छ।
तपाईँको अनुकूलन साइटेसन हन्ट सिर्जना गरिएको छ!
तपाईँले माथिको लिङ्क प्रतिलिपि गरेर सेयर गर्न सक्नुहुन्छ या अहिले नै ब्राउज गर्न सक्नुहुन्छ!
माफ गर्नुहोस्, तपाईँको अनुकूलन साइटेसन हन्ट सिर्जना गर्न सकिएन अथवा यो रित्तो भेटियो!
कृपया पुन: प्रयास गर्नुहोस् र निम्न सुझावहरू स्मरण गर्नुहोस्: