साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ शिवमाई प्र. माविमा:

"

शिवमाई प्रस्तावित माध्यमिक विद्यालय इलाम जिल्लाको नयाँबजारको वडा नं. ३ प्रेमेजुङ गाउँमा पर्दछ। यो विद्यालयको स्थापना २००८ साल पुष ९ गते संस्कृत पाठशालाको रूपमा भएको थियो।[स्रोत नखुलेको] प्राथमिक विद्यालय, निम्नमाध्यमिक हुँदै हाल प्रस्तावित माध्यमिक विद्यालय बन्न पुगेको यस विद्यालयमा हाल कक्षा १० सम्मको अध्यापन हुने गर्दछ। यस शिवमाई प्रस्तावित माध्यमिक विद्यालयमा समीपमा स्मृति पुस्तकालय नाममा ग्रामीण पुस्तकालय खोल्न आवश्यक देखिएकोले त्यसको थालनी गरिएको छ। [१]