साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ निष्क्रमण संस्कारमा:

"

निष्क्रमण शिशु जन्मिएको चार महिनामा बालकलाई घरबाट बाहिर निकाल्नुलाई भनिन्छ । यस दैवी जगत्मा नवजात शिशुको आगमन पश्चात् यसप्रति प्रगाढता बढाउनु तथा परब्रह्मको नजरमा चिरपरिचित भई दीर्घकालसम्म धर्म र मर्यादामा रही यस लोकको भोग गराउनु यस संस्कारको प्रमुख उद्देश्य हो ।[स्रोत नखुलेको]