साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ कार्कीमा:

"

'रिखले कार्की'हरू कश्यप गोत्रका हुन्।[१]ऋषिखाल (धेरै ऋषिहरू भएको स्थान)पछि अपभ्रंश हुँदै रिखाली नाम रहन गएको हो। यहाँ बसोवास गर्ने कार्कीहरूलाई रिखले कार्की भनिन्छ। रिखले कार्कीको बर्मो अनुसार रिखाली गाउँ बडाबाग र उनका कान्छाभाइ गडदेउ मल्लले बसालेका थिए।[स्रोत नखुलेको] रिखले कार्कीका बिजपुरुष खाणजित बाजे महाराज बडाबाग मल्ल(कार्की)लाई मानिन्छ। बाजे बडाबागलाई घोडागौणका जीतवार, वालीचौखणाका जितवार भनेर पनि सम्मान गरिने गर्दछ। रिखले कार्कीहरूको कुल देवता दोगडाभुमिराजकेदार हुन्। रिखले कार्कीहरूका काडा कार्की, सेरा कार्की, नाउली कार्की भाइ हुन्।[स्रोत नखुलेको]रिखलेको बर्मो अनुसार ।।।।।।।।।।।।।।।।।।।।।।।।।।बडाबाग मल्ल/गडदेउ मल्ल(कार्की)