साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)मा:

"

नेपालमा स्वतन्त्र एवम् सक्षम न्याय प्रणालीको व्यवस्था गरी कानुनी राज्यको अवधारणालाई साकार पार्ने संवैधानिक परिकल्पना अनुसार न्यायलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक, सरल र छिटो छरितो गराउने लक्ष्य अनुरूप न्याय सम्पादनका लागि अनुकूल हुने कानुनी आधारशीला तयार गर्ने, ससं दीय व्यवस्था सम्बन्धी नीति, याजे ना कायक्रम तर्जुमा एवं कार्यान्वयन गर्ने र ससंद सचिवालयको सर्म्पर्क मन्त्रालयको रूपमा काम गर्ने जिम्म 'कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको हो।[स्रोत नखुलेको]