साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ सुशीला रायमाझीमा:

"

उनले अभिनय गरेको रूपमती टेलिसिरियलबाट नेपाली दर्शकहरूमा उनको जीवन्त अभिनयको गहिरो छाप परेको थियो।[स्रोत नखुलेको] दर्शकको रोजाइमा परेकी सुन्दर रूप भएकी र रङ्गमञ्चबाट खारिएर चलचित्र क्षेत्रमा प्रवेश गरेकी कलाकार भए तापनि उनले धेरै चलचित्रमा अभिनय गर्न पाइनन्।[४] जे जति चलचित्रमा अभिनय गरिन् त्यो प्रसंसित थियो।