साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ खगराज अधिकारीमा:

"

अधिकारी २०२९ सालमा स्थानिय आनन्द ज्योति माबिको स्वबियु सभापतिको रूपमा बिद्यार्थी राजनीति हुदै सक्रिय राजनितिमा होमिएका थिए । अधिकारीले बिद्यार्थी राजनितिमा २०३७ सालमा केन्द्रिय स्वबियु सदस्य, २०४०/४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्वबियु सभापति हुदै अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका थिए ।[स्रोत नखुलेको]। विभिन्न राजनितिक घटना क्रममा ५ पटक सम्म जेल जीवन बिताएका उनी एमाले कास्की सचिब हुदै जिल्ला कमिटी अध्यक्ष पनि भएका थिए ।